लापा मा.बि. मा नयाँ शैक्षिक सत्र २०७९ को लागि कक्षा ११ मा भर्ना खुल्यो

रुबीभ्याली – ५ सदाचेत धादिङमा नयाँ शैक्षिक सत्र २०७९ को कक्षा ११ को लागि शिक्षा शास्त्र संकाय (Eeducation Faculty) तथा ब्यबस्थापन संकाय (Management Faculty) मा भर्ना खुलेको सम्बन्धि सबैमा सहर्ष सुचित गरिन्छ ।

भर्ना मिति २०७९ भदौ १० गते देखि १७ गते सम्म रहेको छ !

बृस्तित जानकारीको लागि विद्यालय द्वारा प्रकाशित सुचना मार्फत प्राप्त गर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here