नेकपा ए.स. बिदुर न. पा. १३ नुवाकोटको अध्यक्षमा टेक बहादुर खड्का चयन पुस १०, २०७८ नुवाकोट । नेकपा एकीकृत समाजबादी बिदुर नगरपालिका वडा न. १३ को वडा स्तरीय भेला शनिबार सम्पन्न भएको छ । भेलाले टेक बहादुर खड्काको अध्यक्षतामा २५ सदस्यीय कार्यसमितिको गठन गरिएको छ । त्यसै गरि ९ सदस्यीय युवा संघको कमिटी समेत गठन गरिएको छ । RELATED ARTICLESMORE FROM AUTHOR पुस्तक विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम बैशाख १ गते हुने नुवाकोट विदुर खानेपानीमा स्वतन्त्र उम्मेदवारको सफलता, पुराना दललाई चुनौती नुवाकोटको तार्केश्वर १ दाङसिङमा माघ १ गते सोनाम ल्होछार विशेष बृहत कार्यक्रम हुने