फोनिज धादिङको चौथो अधिबेशन द्वारा अध्यक्षमा अर्जुन श्रेष्ठ चयन

धादिङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङको चौथो अधिबेशन सम्पन्न भएको छ । भेलाले अर्जुन श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको चयन गरिएको छ ।

नवगठित कार्यसमितिको नामावली
अध्यक्ष : अर्जुन श्रेष्ठ
उपाध्यक्षमा बाबुराम श्रेष्ठ
सचिवमा रेख बहादुर गुरुङ
कोषाध्यक्षमा राजकुमार शाक्य
सह-सचिवमा सुस्मिता श्रेष्ठ
सदस्यहरु राजाराम डंगोल, बिनोद तमु, कल्पना श्रेष्ठ, सनिता चेपाङ, पवित्रा थापा मगर र विरमान तामाङ रहेका छन ।

साथै भेलाले प्रदेश प्रतिनिधिमा शंकर श्रेष्ठ, सन्तोषराज श्रेष्ठ, दोलख गुरुङ, डोल्मा मम्बा छानिएका छ्न् भने पर्यवेक्षकमा लक्ष्मी भुजेल छानिएका  छन् ।

त्यसै गरि संघीय प्रतिनिधिमा उद्दव चेपाङ र अनिता शाक्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here