नुवाकोट । नेकपा एकीकृत समाजबादी बिदुर नगरपालिका वडा न. १३ को वडा स्तरीय भेला शनिबार सम्पन्न भएको छ ।
भेलाले टेक बहादुर खड्काको अध्यक्षतामा २५ सदस्यीय कार्यसमितिको गठन गरिएको छ । त्यसै गरि ९ सदस्यीय युवा संघको कमिटी समेत गठन गरिएको छ ।