धादिङ । सेचेना करुणा सस्थाले उत्तरी धादिङको खनियाबास र रुबीभ्याली गाउपालिकाहरुमा प्रजनन स्वाथ्य शिविर संचालन गर्ने भएको छ ।
धादिङ जिल्ला अस्पताल संग समन्वय गरि प्राबिधिक सहयोगमा सस्थाले आगामी मसिर २९ गते देखि पुस ५ गते सम्म प्रजन स्वास्थ्य शिविर संचालन गर्न लागिएको हो । उक्त शिविरमा आङ खसेका महिलाहरुको जिल्ला अस्पताल सगको समन्वयमा निशुल्क अपरेसन समेत गरिने छ ।
शिविर संचालन हुने मिति र स्थानहरु तल उल्लेख गरिएको छ ।