नेपालमा उज्ज्वल भबिस्य नदेखिए पछि चर्चित म्हेन्दोमाया गायक आयुश मङगोलियन बिदेश प्रस्थान

धादिङ । गीत संगीतमा र अन्य क्षेत्रमा पनि भबिस्य नदेखे पछि चर्चित तामाङ म्हेन्दोमाया गायक आयुश मङगोलियन (येशु तामाङ ) भबिस्य खोज्दै र आफ्नो भाग्य खोज्दै वैदेशिक रोजगारको लागि कोरिया तिर ।

नेपालमा जे गरेनी केही फाइदा नभएको र उज्ज्वल भबिस्य नदेखेपछी आयुशले वैदेशिक यात्रालाई रोज्नु परेको बताए । पहिलो एल्बम समसुङ मोबाइल फोन हिट गित बजारमा ल्याइसके पछि विभिन्न क्षेत्रमा रोजगार गर्दै आएका तामाङ, अन्तिममा बिदेशीनु पर्ने रैछ भनी आखामा आँसु खासल्दै कोरिया तर्फ लागेका हुन । “म जस्तै हजारौं कलाकार र युवाहरुलाइ नेपालमा केही नहुने देखेपछी आफुले पनि त्यही अनुसार बिदेशीनु परेको बताउछन ।”

स्रोत : सन्दीप स्याम्चेन तामाङ