गायक निमा पाख्रीन लामाको हिमाली खर्क म्युजिक भिडियो सार्बजनिक हुदै

सुरेन छ्युमी तामाङ, सिन्धुपाल्चोक । गायक निमा पाख्रीनको हिमाली खर्क म्युजिक भिडियो सार्बजनिक हुदै छ । केही समयको अन्तराल पछि गायक निमाले हिमाली खर्क म्युजिक भिडियो सार्बजनिक गर्न लागेको हो । निकै मिठो स्वरको धनी निमा पाख्रीनको हिमाली खर्क म्युजिक भिडियोको छायांकन दोलखा जिल्ला कालिन्चोकको बिभिन्न रमनिय स्थलहरुमा भयको छ ।

हिलाली खर्क गीतको शब्द सङ्गीत एरेन्ज भने जोगलाल लामाको रहेको छ त्यस्तै भिडियोको डाइरेकसन कृष्ण ब्लोनले गरेका छन । गायक निमा आफैले खेलेको भिडियोमा निमालाइ साथ भने मोडेल अस्मिता तामाङले दिइएकी छिन ।

गीत सङ्गीत छेत्रमा एउटा छुट्टै ठाउ बनाउन सफल भएका गायक निमा पाख्रीन लामाको हिमाली खर्क म्युजिक भिडियो छिट्टै बजारमा ल्याउने तयारी गरी रहेका छन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here