रुबीभ्याली द्वारा ३ दिने जिबन रुपान्तरण तथा कार्य क्षमाता बिकास तालिमको आयोजना

धादिङ । रुबीभ्याली गाउँपालिकाको आयोजनामा ३ दिने जिबन रुपान्तरण तथा कार्य क्षमाता बिकास तालिम आज देखि धदिङ बेसिमा सुरुवात भएको छ ।

रुबीभ्याली सहित जिल्लाका अन्य स्थानीय तहका व्यक्तिहरुले समेत सहाभागी हुन पाउने उक्त तालीमको प्रमुख प्रशिक्षकमा चर्चित वक्ता नर बहादुर कार्की हुनुहुन्छ । उक्त तालिम धादिङ जिल्ला समन्वय सभाको हलमा हुने गाउँ पालिका अध्यक्षका सचिवालय सदस्यले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here