मुक्तक मञ्च सिन्धुली शाखाको अध्यक्षमा बिर्ख वाईबा तामाङ निर्वाचित

सिन्धुली । बि.स. २०६५ सालमा पोखरामा स्थापना भएको मुक्तक मञ्च संस्थाले पछिल्लो समय देश ब्यापी एबं अन्तर्राष्ट्रिय रुपमा पनि विभिन्न मुलुकमा रहेका मुक्तक प्रेमीहरुलाई एकताबद्ध गर्दै शाखा बिस्तार गर्दै आईरहेको छ ।
मुक्तकको उत्थान, हाम्रो अभियान भन्ने मूल उद्धोषलाई आत्मा साथ गर्दै मुक्तकको श्रीबृद्धिका निम्ती क्रियाशील
मुक्तक मञ्च सिन्धुली शाखाको उद्घाटन गरिएको छ ।
जस्अनुसार बिर्ख वाईबा तामाङको नेतृत्वमा नयाँ कार्यसमितिको गठन गरिएको हो ।

नव निर्वाचित कार्यसमितिको नामावली
अध्यक्ष: बिर्ख वाईबा तामाङ
उपाध्यक्ष: अस्मिता दाहाल
सचिव: कृष्णराज थिङ (थेबा)
कोषाध्यक्ष: आयुष्मा देवकोटा
सह-सचिव: रुपक जमरा
सदस्यहरु
पबित्रा तिमल्सिना
रेश्मा राना मगर
सन्ध्या देवकोटा सहयात्री
सन्देश अधिकारी
कविता तिमल्सिना
कल्याण पहाडी लगायत सदस्य समितिको नयाँ कार्यसमिति चयन गरिएको मुक्तक मञ्चका केन्द्रिय अध्यक्ष रामजी प्रसाद आचार्यले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here