मुक्तक मञ्च कालिकोट शाखाको अध्यक्षमा पि बि बोहरा निर्वाचित

कालिकोट । बि.स. २०६५ सालमा पोखरामा स्थापना भएको मुक्तक मञ्च संस्थाले पछिल्लो समय देश ब्यापी एबं अन्तर्राष्ट्रिय रुपमा पनि विभिन्न मुलुकमा रहेका मुक्तक प्रेमीहरुलाई एकताबद्ध गर्दै शाखा बिस्तार गर्दै आईरहेको छ ।
मुक्तकको उत्थान, हाम्रो अभियान भन्ने मूल उद्धोषलाई आत्मा साथ गर्दै मुक्तकको श्रीबृद्धिका निम्ती क्रियाशील
मुक्तक मञ्च कालिकोट शाखाको उद्घाटन गरेको छ ।
जस्अनुसार पि बि बोहराको नेतृत्वमा नयाँ कार्यसमितिको गठन गरिएको हो ।

मुक्तक मञ्च कालिकोट शाखाको नवनिर्वाचित कार्यसमितिको नामावली
अध्यक्ष: पि बि बोहोरा
उपाध्यक्ष: माया निर्भीक
कोषाध्यक्ष: लक्ष्मी पाण्डे
सचिव: मुक्क्तिराज न्यौपाने
सह सचिच: इश्वर वि सि
सदस्यहरू
उमेश कुमार विश्वकर्मा सागर
अमिन बाेहरा अभ्यास
ध्रुव संज्याल
देबेन्द्र शाही
प्रेम प्रसाद अधिकारी आँसु
चन्द्रा चाँदनी
राजेश बिश्वकर्मा कालिकोट लगायतको सदस्य समितिको कार्यसमिति चयन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here