बंगलादेशमा भएको कराते प्रतियोगितामा धादिङ कि बिनुमाया तामाङले जितिन स्वर्ण पदक

धादिङ । बंगलादेशमा भएको “चौथो अन्तरास्ट्रिय खुल्ला कराते प्रतियोगिता” मा सहभागी भै धादिङ रुबीभ्याली कि बिनु माया तामाङलले स्वर्ण पदक जित्न सफल भएकी छिन । बिनु माया तामाङ लैन चौर डोजोका ‘2nd Don’ खेलाडी हुन ।

Bangladesh Karate organization को आयोजनामा पुस २९ र ३० गते भएको उक्त प्रतियोगितामा सार्क राष्ट्र र उत्तर कोरिया सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here