नुवाकोट र रसुवाका ६ किसानहरु ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ द्वारा सम्मानित

नुवाकोट । ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र नुवाकोट मार्फत नुवाकोटको उत्कृष्ट तीनजना किसान शिवपुरी–८ का रामप्रसाद पुडासैनी, म्यागङ–४ का सुरेन्द्र तामाङ र विदुर–१३ का दिपक खड्का र रसुवाको उत्कृष्ट तीनजना किसान गोसाईकुण्ड–५ का काल्साङ तामाङ, गोसाईकुण्ड–६ का प्रमोदकुमार तितुङ र नौकुण्ड–६ का पासाङ लामा (तितुङ)लाई यही बुधबार केन्द्रको कार्यालय विदुरमा नगद पन्ध्र हजार रुपैयाँ सहित सम्मान गरिएको छ ।

साभार: रेडियो चिम्टेश्वर, नुवाकोट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here