सुवास नेम्बाङ निरन्तर पछाडि: प्रतिद्वन्द्वी डम्बर खड्काको अग्रता

मंसिर – ७ । इलाम – २ का उम्मेदवार सुवास नेम्बाङ १ हजार १६७ मतान्तरले अगाडि छन् ।
पछिल्लो मत परिणामअनुसार एमालेका उम्मेदवार सुवास नेम्बाङले ९ हजार २१८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार डम्बर खड्का ८ हजार २१ मत प्राप्त गरी दोस्रो स्थानमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here