धादिङका कान्छा जनप्रतिनिधि सराेज पाण्डेले गरे पदभार ग्रहण

धादिङका कान्छा जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । निलकण्ठ नगरपालिका वडा नं १० मा नेपाली काँग्रेस काे तर्फबाट निर्वाचित वडा अध्यक्ष सराेज पाण्डेले पदभार ग्रहण गरेका हुन ।

यहि बैशाख३० गते सम्पन्न स्थानिय तह निर्वाचनमा पाण्डेले ६३१ मत ल्याई विजयि भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here