कांग्रेस केन्द्रीय सदस्य अादिवासी जनजाती तर्फकाे प्रारम्भिक नतिजा

नेपाली कांग्रेसको केन्द्रीय सदस्य आदिवासी जनजातीतर्फ ८ पदको प्राम्भीक नतिजा सार्वजनिक भएको छ ।

मंगलबार राति सार्वजनिक भएको ६०० मत गणना हुदाकाे प्रारम्भीक नतिजामा चिनकाजी श्रेष्ठ, टेकबहादुर गुरुङसहितका नेताहरूले अग्रता लिएका छन् ।

आदिवासी जनजाति केन्द्रिय सदस्यतर्फ
६०० गन्दा

१, चिनीकाजी श्रेष्ठ -३१६
२,उमेश श्रेष्ठ -३०३
३, टेकबहादुर गुरुङ- ३००
४, बहादुरसिह लामा- २६८
५, दिलमान पाख्रिन -२५५
६, तारामान गुरुङ -२४४
७, आङ्गेलु शेर्पा- २४४
८, ओमबहादुर घर्ती- २३२
९, टेक प्रसाद गुरुङ- २०३
१०,महादेव गुरुङ- १९७
११, जितनारायाण श्रेष्ठ -१८८

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here