सन् २०२१ मा गुगलमा सबै भन्दा बढी खोजिएको शब्दमा ‘अफगानिस्तान’

अन्तर्राष्ट्रिय खबर । गुगलमा सबैभन्दा बढी सर्च (खोजिएको) शब्दमा अफगानिस्तान परेको छ। सन् २०२१ मा गुगलमा सबैभन्दा बढी अफगानिस्तान शब्द सर्च गरिएको हो। अल्फावेट इंकको पछिल्लो वार्षीक रिपोर्टअनुसार गुगलमा अफगानिस्तान शब्द सबैभन्दा बढी ट्रेन्डिङमा रहेको छ। गुगल प्रयोगकर्ताहरुले अफगानिस्तानसँग सम्बन्धित सामग्रीमा सबैभन्दा बढि रुची राखेको सो रिपोर्टले देखाएको छ। अफगानिस्तानपछि गुगलमा सबैभन्दा बढी खोजिएको शब्दमा ‘युनाइटेड स्टेट्स क्यापिटोल’ र त्यसपछि कोभिड १९ रहेको सो रिपोर्टले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here