उद्योगपति विनोद चौधरी मधेसी खुल्लातर्फ बाट दोस्रो लोकप्रिय मत ल्याएर विजयी

पौष – ६ । नेपाली काँग्रेसको ‘मधेसी खुल्ला’तर्फ उद्योगपति विनोद चौधरी दोस्रो लोकप्रिय मत ल्याएर विजयी भएका छन् । काँग्रेसको १४ औं महाधिवेशनमा मधेसी खुल्लातर्फ खसेको ४६७६ मच मध्ये चौधरीले  २२०६ मत ल्याएका छन् ।

अजय चौरसियाले २५२२ मत ल्याएर पहिलो स्थान हासिल गरेका छन् । मधेसी खुल्ला ५ केन्द्रीय सदस्यका लागि २३ जना चुनावी प्रतिस्पर्धामा थिए । चौधरीले २१ जनलाई उछिनेर दोस्रो लोकप्रिय मत ल्याएर केन्द्रीय सदस्य भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here