अखिल क्रान्तिकारी केन्द्रिय सदस्यमा जम्कटेल, प्रदेश उपाध्यक्षमा तामाङ र सचिवमा सिंखडा

मंसिर – २७ । धादिङ बाट नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा उपेन्द्र जमकटेल चयन भएका छन् । असोज १४ देखि १८ सम्म काठमाडौमा भएको अखिल क्रान्तिकारीको २२ सम्मेलनले अध्यक्षमा पन्चा सिंहलाई चयन गर्दै सकिएको हो ।

जस् अनुसार धादिङबाट उपेन्द्र जम्कटेल  केन्द्रिय सदस्य, विमल तमाङ बागमती प्रदेश उपाध्यक्ष र किरण सिंखडा प्रदेश सचिवमा चयन भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here