Marry Christmas and Happy New Year 2022 !

“हेर, एउटा कन्याले गर्भधारण गर्नेछे, र त्यसले एउटा पुत्र जन्माउनेछे, र उहाँको नाउँ इम्मानुएल राखिनेछ।”, “जसको अर्थ हो, परमेश्वर हामीहरु संग ।” (मति १:२३)

इसाई धर्मावलम्बीहरुको बडा दिन ख्रीष्टमस एबं नयाँ बर्ष २०२२ को पावन अवसरमा सम्पुर्ण आफन्तजन मित्रजन लगायत देश बासीहरुमा शुख शान्ति, समृद्धि एबं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धिराज तामाङ
वडा अध्यक्ष
रुबिभ्याली गाउँपालिका वडा न. ५ लापा, धादिङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here