नुवाकोट । नेपाली काङ्ग्रेसको १४ महाधिवेशन बाट नेपाली काँग्रेस नुवाकोटको कार्यसमितिको अध्यक्षमा रमेश महत विजयी भएका छन् ।
शनिबार विदुरमा जारी मतगणनामा महत विजयी भएका हुन। पछिल्लो मतपरिणाम अनुसार नेता महत १० मतको अन्तरमा विजयी भएका हुन । कुल १७४७ मत खसेको थियोे ।
युवा नेतामा परिचित महतलाई नेपाली कांग्रेसका नेताद्वय डा.रामशरण महत, डा. प्रकाशशरण महत र संघिय सांसद बहादुरसिंह लामाको साथ रहेको थियोे ।