नुवाकोटको तार्केश्वर १ दाङसिङमा माघ १ गते सोनाम ल्होछार विशेष बृहत कार्यक्रम हुने

    नुवाकोट । तार्केश्वर गाउँ पालिका १ दाङसिङमा सोनाम ल्होछार विशेष बृहत सास्कृतिक कार्यक्रम हुने भएको छ ।
    सिर्जनशिल समाज सुधार युवा क्लबको आयोजना तथा तार्केश्वर गाउपालिका दाङसिङ नुवाकोटको प्रमुख सहयोगमा हुन लागिएको उक्त कार्यक्रम माघ २६ गते शनिबार बिहान १० बजे देखि दाङसिङ गोर्खापङ जब्बरे मैदानमा हुने छ ।

    कार्यक्रमका मुख्य आकर्षकको रुपमा म्हेन्दोमायागीत सगितका राजा(किङ)को रुपमा परिचीत सागर एस वाइबाको बेजोड संगीतिक प्रस्तुति सहित अन्य कलाकारहरुको सहभागीतामा सम्पन्न हुने आयोजकले जनाइएको छ ।

    बागमति प्रदेश सरकार मुख्य मन्त्री बहादुर सिंह लामाको
    प्रमुख आतिथ्य रहने उक्त कार्यक्रममा विशेष अथिती गाउपालिका अध्यक्ष शिव अधिकारि (अविरल) हुने आयोजकले जानकारी दिए ।