नेकपा माओवादी (केन्द्र) खनियाँबास गाउँपालिकाको अध्यक्षमा लाल बहादुर तामाङ

धादिङ । नेकपा माओवादी (केन्द्र) खनियाँबास गाउँपालिकाको अध्यक्षमा लाल बहादुर तामाङ चयन हुनु भएको छ । आज भएको गाउँ सम्मेलनले तामाङको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरिएको हो ।

कार्यसमिति नामावली
अध्यक्ष : लाल ब. तामाङ
वरिष्ठ उपाध्यक्ष : च्याङ्पाराम तामाङ
उपाध्यक्ष : टीका राम तामाङ, आशा ब. तामाङ
सचिव : मनिल तामाङ (माने)
सह-सचीव : परेम ब.तामाङ (प्रेम)
कोषाध्यक्ष ; युबराज सुनार , लगायत ५५ सदस्यीय कार्यसमितीको गठन गरिएको अखिल (क्रान्तिकारी) खनियाबास गाउँपालिका अध्यक्ष प्रसान्त तामाङले बताए ।

उक्त समारोहको प्रमुख अतिथिमा नेकपा माओवादी केन्द्रका सह-इन्चार्ज राम बहादुर भण्डारीको आतिथ्यता रहेको थियो । आज नेकपा माओवादी केन्द्रले देश ब्यापी रुपमा पालिका अधिबेशन संचालन गरिरहेको छ , जस् अनुसार खनियाबास पालिका सम्मेलन सम्पन्न भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here