रमेश महत नेपाली काँग्रेस नुवाकोटको सभापतिमा विजयी

    नुवाकोट । नेपाली काङ्ग्रेसको १४ महाधिवेशन बाट नेपाली काँग्रेस नुवाकोटको कार्यसमितिको अध्यक्षमा रमेश महत विजयी भएका छन् ।

    शनिबार विदुरमा जारी मतगणनामा महत विजयी भएका हुन। पछिल्लो मतपरिणाम अनुसार नेता महत १० मतको अन्तरमा विजयी भएका हुन । कुल १७४७ मत खसेको थियोे ।
    युवा नेतामा परिचित महतलाई नेपाली कांग्रेसका नेताद्वय डा.रामशरण महत, डा. प्रकाशशरण महत र संघिय सांसद बहादुरसिंह लामाको साथ रहेको थियोे ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here