नेकपा माओवादी (केन्द्र) थाक्रे गाउँपालिकाको प्रथम पालिका सम्मेलन सम्पन्न

धादिङ, मंसिर – ११ । नेकपा माओवादी (केन्द्र) थाक्रे गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएकाे छ । यन्त्र बहादुर थापा (जिन्दगी) को अध्यक्षतामा ५५ सदस्यीय कार्यसमितिको कमिटी गठन गरिएको होराईजन सम्बाददाता जुनु घलानले बताईन ।

यन्त्र बहादुर थापा (जिन्दगि) काे अध्यक्षतामा उपाध्यक्ष गोपाल तामाङ (भुमि) , रामकृष्ण आचार्य तथा विकास विक , सचिव राजकुमार गुरुङ , सहसचिवमा अशोक अधिकारी कोषाध्यक्षमा सावित्री सुवेदी लगायत ५५ सदस्यीय गाउँपालिका कमिटी गठन भएको छ ।

त्यस्तै गरि प्रदेश कमिटी प्रतिनिधिमा
१. अमीत कुमार घले
२. भरत कोइराला
३. पुजन थापा
४. रामप्रसाद पुडासैनी , सर्व सहमतिले चयन भएका छन ।

कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा वाइसिएल नेपाल इन्चार्ज तथा नेकपा (माओवादी केन्द्र ) का केन्द्रिय सदस्य क रामप्रसाद सापकोटा (दिपशिखा) काे उपस्थिति रहेकाे थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here