नुवाकोट विदुर न.पा. को सबै वडामा निर्विरोध नेतृत्व चयन ; १३ वट्टै वडाका अध्यक्षको नामावली

कार्तिक – ७, नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी एमालेको शनिवार भएको पहिलो वडा अधिवेशनले विदुर नगरपालिकाको सबै वडामा अध्यक्षक निर्विरोध चयन गरेको छ ।

विदुर नगरपालिकाको सबै वडामा निर्विरोध नेतृत्व चयन गरेको एमालको विदुर नगरपालिकाको १३ वट्टै वडामा सर्वसम्मत रुपमा वडा कमिटीका पदाधिकारी तथा सदस्यहरु चयन भएका छन ।

यस्ता छन् नेकपा एमालेको अधिवेशनबाट निर्वाचित भएका अध्यक्षहरु

वडा नम्वर १ अध्यक्ष अर्जुन प्रसाद पाण्डे
वडा नम्वर २ अध्यक्ष दामोदर नेपाल
वडा नम्वर ३ अध्यक्ष रामचन्द्रअधिकारी
वडा नम्वर ४ अध्यक्ष निलम बाबु ढुंगेल
वडा नम्वर ५ अध्यक्ष राजाराम गजुरेल
वडा नम्बर ६ अध्यक्ष रामचन्द्र पौडल
वडा नम्वर ७ अध्यक्ष ईन्दीरा रिजाल
वडा नम्वर ८ अध्यक्ष रामचन्द्र श्रेष्ठ
वडा नम्वर ९ अध्यक्ष शिवराज वोगटी
वडा नम्वर १० अध्यक्ष उद्वव खतिवडा
वडा नम्वर ११ अध्यक्ष अर्जुन चालीसे
वडा नम्वर १२ अध्यक्ष रामप्रसाद भट्ट
वडा नम्वर १३ अध्यक्ष रामकृण्ण खडका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here