नेकपा एमाले खनियाबास वडा न. १ को अध्यक्षमा अब्राहम तामाङ

कार्तिक – ७ । खनियाबास गाउँ पालिका वडा न. १ को वडा अधिबेशन सम्पन्न भएको छ ।
अब्राहम तामाङको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति गठन भएको होराईजन सम्बाददाता अनिस तामाङले बताए ।

उक्त समारोहको प्रमुख अतिथिमा नेकपा एमाले खानियाबासका युवा नेता इमान तामाङ हुनुहुन्थ्यो ।

साथै आज चुनिएका वडा न. १ का अध्यक्ष अब्राहम तामाङले अब हुने स्थानीय निर्वाचनमा खनियाबास गाउँ पालिका वडा. १ मा नेकपा एमाले बिजय हासिल गर्ने ढङ्गबाट आफुले काम गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here