नेकपा एमाले निलकण्ठ नगरपालिका वडा न ४ को अध्यक्षमा हेम श्रेष्ठ

कार्तिक – ६ । नेकपा एमाले निलकण्ठ नगरपालिका वडा न ४ को वडा अधिबेशन सम्पन्न भएको छ ।
हेम श्रेस्ठ को अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति गठन भएको होराईजन सम्बाददाता सुर्य तामाङले बताए ।

उक्त समारोहको प्रमुख अतिथिमा नेकपा एमाले नीलकण्ठ नगर अध्यक्ष हरि बहादुर श्रेस्ठ हुनुहुन्थ्यो ।

साथै आज चुनिएका वडा न ४ का अध्यक्ष हेम श्रेस्ठले अब हुने स्थानीय निर्वाचनमा निलकाण्ठ नगरपालिका वडा ४ मा नेकपा एमाले बिजय हासिल गर्ने ढङ्गबाट आफुले काम गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here