जिल्लामा रहेका सबै संक्रमित निको भएसँगै रसुवा कोरोना संक्रमण मुक्त जिल्ला

    रसुवा । जिल्लामा रहेका सबै संक्रमित निको भएसँगै जिल्ला संक्रमण मुक्त भएको हो । जिल्लामा हालसम्म १ हजार ३ सय २३ जनामा कोरोना संक्रमण भएको थियो ।
    जसमा १ हजार ३ सय २१ जना निको भएका छन् । भने २ जनाको मृत्यु भएको छ । रसुवामा हालसम्म १ हजार ३ सय २३ जनामा कोरोना पुष्टि भएको थियो । 

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here