जनवादी गायक जेवी टुहुरेको निधन , श्रद्धाञ्जलीकाे लागि पेरिस डाँडामा राखिने

राजधानीको बयोधा अस्पतालमा उपचाररत जनवादी गायक जेवी टुहुरेकाे आज मृत्यु भएको हो । डेढ सय भन्दाबढी जनवादी गित गाएका उनी लामो समयदेखि माओवादी आन्दोलनमा समेत थिए ।

स्वर्गिय टुहुरेको शवलाई केहीबेर माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा राख्ने तयारी छ ।

त्यहीँ उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताहरुले श्रद्धाञ्जली दिनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here