उद्योग बाणिज्य बचत तथा ऋण सहकारी सस्थां लि. मा कर्मचारीको आवस्यकता

धादिङ- उद्योग बाणिज्य बचत तथा ऋण सहकारी सस्थां लिमिटेड, धादिङमा सह- ब्यबस्थापकको आवस्यकता !
इच्छुक ब्यक्तिले सूचना प्रकाशनं भएको मितिले १५ दिन ( मिति २०७८/५/२३ गते) भित्र आवस्यक कागजात सहित, प्रक्रिया पूरा गरि निवेदन पेश गर्न सकिनेछ ।

थप जानकारीको लागि सस्थां द्वारा प्रकाशित सूचनामा हेर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here