लिबियामा झडप हुँदा ३२ जनाको मृत्यु

अन्तरास्ट्रिय खबर । लिबियाली सेना र सशस्त्र समूहबीच आइतबार भएको झडपमा मृत्यु हुनेको संख्या ३२ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । झडपमा दर्जनौं मानिस घाइते भएका छन् ।
सशस्त्र समूहले बिहीबारदेखि लिबियाका अस्पतालमा हमला गरेका छन् । आक्रमणमा दर्जनौं अस्पतालमा क्षति पुगेको छ । आक्रमणबाट ६ वटा अस्पतालमा क्षति भएको छ ।

सरकारले सशस्त्र फौजले युद्ध अपराध गरेका जनाएको छ । दुई वर्षअघि सशस्त्र सेनाले राजधानीलाई जबरजस्ती कब्जा गर्ने प्रयास गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here