नेकपा एमाले रुबिभ्याली वडा न ५ को वडा अध्यक्षमा जीवन घले

कार्तिक – ८ । नेकपा एमाले रुबिभ्याली गाउँपालिका वडा न ५ र ६ को वडा अधिबेशन सम्पन्न भएको छ ।
वडा न ५ मा जीवन घलेको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति गठन भएको नेकपा एमाले रुबिभ्यालिका सचीव पुरन तामाङले बताए ।
साथै वडा न ६ मा जङ्ग गुरुङ निर्बिरोध अध्यक्ष चयन भएका छन ।

हालै नेकपा एमालेको देश ब्यापी पालिका एंब वडा अधिबेशन अभियान भैरहेको, जस् अनुसार रुबिभ्यालीको पालिका अधिबेशन भोलि हुने तामाङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here