नेकपा एमाले रुबिभ्याली वडा न ५ को अध्यक्षमा जीवन घले

नेकपा एमाले रुबिभ्याली गाउँपालिका वडा न ५ को वडा अधिबेशन सम्पन्न भएको छ ।
जीवन घलेको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति गठन भएको नेकपा एमाले रुबिभ्यालिका नेता पुरन तामाङले बताए ।
साथै वडा न ६ मा जङ्ग तामाङ निर्बिरोध अध्यक्ष चयन भएका छन ।

हालै नेकपा एमालेको देश ब्यापी पालिका एंब वडा अधिबेशन अभियान भैरहेको, जस् अनुसार रुबिभ्यालीको पालिका अधिबेशन भोलि हुने तामाङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here