समाजसेवी शाता कुमारी तामाङ द्वारा प्रहरी हिरासतमा रहेका थुनुवाहरुलाई सहयोग हस्तान्तरण

अनिस तामाङ, काठमाडौ । धादिङका चेली, समाजसेवी एबं SK entertainment का MD शान्ता कुमारी तामाङ द्वारा काठमाडौ महानगरिय प्रहरी वृत दरवारमार्गको प्रहरी हिरासतमा रहेका थुनुवाहरुका लागि लत्ताकपडा ब्ल्याङ्केत लगायत अन्य सामग्रीहरु सहयोग गर्नु भएको छ ।

उक्त समान त्यहाका प्रहरी प्रमुख नायव उपरीक्षक रामेश्वर पौडेलको रोहबरमा उक्त कार्यलयको न्यायिक प्रहरी हिरासतमा रहेका थुनुवाहरुको लागि ब्ल्याङ्केत १० थान लगायत अन्य सामानहरु हस्तान्तरण गरेको हो ।

उनी नायिका तथा मोडेल पनि हुन ,सुन्दर रुप जस्तै मन पनि अत्यन्तै सुन्दर र स्पष्ट बोल्ने बक्ता पनि हुन । यो भन्दा अघि पनि खनियाबास गाउँपालिकामा विभिन्न लुगाफाटा लगायतका सामाग्रीहरु सहयोग गरिसक्नु भएको छ ।
उनी नेपाली काङ्ग्रेसको केन्द्रिय प्रतिनिधि समेत हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here