धादिङमा ७४ औ अन्तरास्ट्रिय मानव अधिकार दिवस अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छ । कार्यक्रमको आयोजक निलकण्ठ नगरपालिका र सह-आयोजक नेपाल मानव अधिकार संगठन जिल्ला शाखा रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि निलकण्ठ नगरपालिकाका नगर उप-मेयर दिपक विस्वाकर्मा र अथितिका रूपमा जिल्लाका वकील, कृष्ण अधिकारी ,पत्रकार,सिताराम अधिकारी लगायतका ,पत्रकारहरु,नगर वरिपरीका शिक्षक ,विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा, अंतरष्ट्रिया मानव अधिकारको विषयमा छलफल भएको थियो ।छलफलमा प्रमुख अतिथि विश्वकर्माले भने ,सबैको लागि मर्यादा ,स्वतन्त्रता र न्याय,बराबर गर्ने योजना गर्ने र राज्यको आँखा नपुगेको ठाऊमा पनि आफुहरुको ध्यान पुगेको, उप-मेयर विश्वकर्माको भनाई रहेको थियो ।