धादिङ । धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–२ साङ्खु पान्धारे निवासी रामचन्द्र अर्याल मलेसियामा ७ दिनदेखि सम्पर्कविहीन भएका छन्।
हाल मलेसिया, क्वालालम्पुरमा कार्यरत अर्याल गत सातादेखि परिवार र साथीहरूसँग सम्पर्कविहीन भएपछि आफन्तहरू चिन्तित भएका छन्।
हराइरहनु भएका अर्याललाई कतै देखेमा वा जानकारी भएमा तत्काल तल उल्लेखित सम्पर्क नम्बरहरूमा खबर गरिदिन परिवार र आफन्तले आग्रह गरेका छन्।
सम्पर्क नम्बरहरू:
जीवन श्रेष्ठ : 0194046390
ईश्वर भण्डारी : 01137097471
बिष्णु बोहरा : 0117262972