नायक तथा गायक प्रबिन्स मोक्तान र जितु लोप्चनको  ”ल्होछार गित ”अब छिटै बजारमा आउदै

काठमाडौ । नायक तथा गायक प्रबिन्स मोक्तानको नया ”ल्होछार गित” बजारमा आउदै । लामो समयदेखी तामाङ चलचित्र छेत्र तथा गीतसंगीतमा आफ्नो बर्चस्व जमाउन 
सफल गायक तथा नायक प्रबिन्स मोक्तान को ल्होछार गित अब छिटै सार्वजनिक हुदै।  सोही गितमा सुमधुर आवाजकी धनि  चर्चित गायिका जितु लोप्चनले प्रबिन्स लाई आवाजमा साथी दिइएकि छिन।     
प्रबिन्स मोक्तान र जितु लोप्चनको आवाजमा सजियको ल्होछार गित ”मा शब्द कुमार स्याङ्बो सङ्गीत : प्रबिन्स मोक्तान मिक्सिङ दिपेश प्रधानले गरेका छन ।
ल्हासो म्युजिक स्टुडियो मा रेकर्ड गरेको गित निकै उत्कृष्ट बनेको छ। गायक प्रबिन्स मोक्तान भन्नू हुन्छ – जति पनि बजारमा मैले ल्याएको गितहरु भन्दा फरक बनेको छ ” विशेष गरि ल्होछारलाई समेटेर बनायको गित सोचेको भन्दा राम्रो भयको छ।

हामिले गायक तथा नायक प्रबिन्स मोक्तानलाई प्रस्न गरे?
प्रबिन्स जि ल्होछार गित त भन्नू भयो,तर यो गितले दर्शकहरु माझ कस्तो खाल्को  सन्देश पुराउछ?
प्रबिन्स मोक्तान यसो भन्नू हुन्छ : यो ल्होछार गितले आफ्नो भाषा संस्कृतिलाई जगेर्ना गर्नु पर्छ, भन्ने यो गितले दर्शाउन खोजेको छ । तर पछिल्लो समयमा कति पय फरक खालको गितहरुमा नाच्ने रम्ने गर्छन तामाङ गितहरुलाई बिर्सिदै , मेरो कुरा के हो भने ? नाच्नु रम्नु पर्छ तर आफ्नो सस्कृति, मौलिकतालाई नबिर्सीकन ।

ल्होछार गित प्रबिन्स मोक्तानले आफ्नै  PFD OFFICIA युट्युब च्यानल  बाट सार्वजनिक गर्ने भयको छ।