धादिङ गंगाजमुनाका भलिबल खेलाडी मनोज कुमार श्रेष्ठ मृत भेटिए

धादिङ । जिल्लाको भलिबल खेलाडी मनोजकुमार श्रेष्ठ झुण्डिएको अवस्था मृत फेला परेका छन् ।


जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी सन्तु जैसवालका अनुसार, सिद्धलेक गाउँपालिका-३, ढोडेनीमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको छ । उनी गंगाजमुना-४, गुम्दीका स्थायी वासिन्दा हुन् । श्रेष्ठ बुधबार नलाङ खिर्रेमा भएको तमु युवा समाज खुला पुरुष भलिबल प्रतियोगितामा सहभागी थिए ।उनि भलिबल खेलेर आफ्नो टिम सहित सलाङ बस्न गएका थिए । उनको टिमले बुधबार भएको खेल जितेको थियो । ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here