धादिङमा आज ७३जनामा डेंगु संक्रमण पुष्टि,एक  जनाको  मृत्यु `

अनिस तामाङ ,

धादिङ,३२

धादिङमा आज ७३जनामा डेंगु संक्रमण पुष्टि भएको छ ,
डेंगु संक्रमण पुष्टि हुनेमा नीलकण्ठमा ६४ पुरुष, २८ महिला ३६ गरी ६४ जना, सिद्धलेकमा २महिला पुरुष ३ गरि ५ जना ,गजुरीमा महिला १ पुरुष१ गरि २ जना,ज्वालामुखीमा  पुरुष  १ महिला  १ गरि २ जनालाई  लागेका थियो भने,  एक  जना  ७२ वर्षीय महिलाको डेंगीको कारण मृत्यु भएको छ ।
जिल्ला अस्पतालबाट साउन २९ गते साँझ ६ बजे रिफर भई त्रि.वि. शिक्षण अस्पतालमा २०८०/०४/३० गते बिहान ५ बजे निधन  भएको  धादिङ  अस्पतालले जनाए ।

थाक्रे बाहेक धादिङको सबै पालिकामा डेंगु फैलिएको छ, अहिले सम्मको रेकर्डमा यो साउनमा थाक्रेमा डेंगु संक्रमित भेटिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here