एभरेस्ट एयरको हेलिकप्टर धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा दुर्घटना

काठमाडौ । धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ । धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ले जनाएको छ ।

विमानस्थलका अनुसार यसको पूर्ण विवरण आइसकेको छैन ।बेसक्याम्पसमा सामान लिएर पुगेको उक्त हेलिकप्टरको यथार्थ विवरण लिने प्रयास भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here