मुक्तक मञ्च गुल्मी शाखाको अध्यक्षमा प्रदीप प्रखर पोखरेल निर्वाचित

गुल्मी । बि.स. २०६५ सालमा पोखरामा स्थापना भएको मुक्तक मञ्च संस्थाले पछिल्लो समय देश ब्यापी एबं अन्तर्राष्ट्रिय रुपमा पनि विभिन्न मुलुकमा रहेका मुक्तक प्रेमीहरुलाई एकताबद्ध गर्दै शाखा बिस्तार गर्दै आईरहेको छ ।
मुक्तकको उत्थान, हाम्रो अभियान भन्ने मूल उद्धोषलाई आत्मा साथ गर्दै मुक्तकको श्रीबृद्धिका निम्ती क्रियाशील मुक्तक मञ्चले गुल्मी शाखा उद्घाटन गरेको छ ।
जस्अनुसार प्रदीप प्रखर पोखरेलको नेतृत्वमा ११ सदस्यीय कार्यसमितिको गठन गरिएको छ ।

मुक्तक मञ्च गुल्मी शाखा
अध्यक्ष: प्रदीप प्रखर पोखरेल
उपाध्यक्ष: सारदा पाण्डे
सचिव: मन बहादुर खत्री “मनु”
कोषाध्यक्ष: प्रियाङ्का पन्थी
सह-सचिव: मधु परियार
सदस्य:
शुसिला के सी
सुस्मिता चुदारा
विष्णु ज्ञावली लगायत ११ सदस्यीय कार्यसमितिको गठन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here