रुबीभ्याली गाउँपालिकाले ट्राउट माछा र पेङ ‘पाहा’ पालन सम्बन्धि कृषकलाई तालीम दिने

धादिङ । रुबीभ्याली गाउँपालिकाले ट्राउट माछा र पेङ ‘पाहा’ पालन सम्बन्धि व्यावसायिक रुपमा गर्न चाहने कृषकहरुलाई लक्षित यस सम्बन्धि तालीम दिने भएको छ ।

पालिकाले सोमबार एक सूचना प्रकाशन गर्दै प्रत्येक वडाका इच्छुक ३/३ जनालाई तालीम प्रदान गरिने र जस्को निम्ति पालिकाको पशु शाखामा आइ आवस्यक सम्पुर्ण कागजात सहित सुचना प्रकाशन भएको ३० दिन भित्रमा आवेदन दिनु हुन अनुरोध गरिएको छ । थप जानकारीको लागि पालिका द्वारा प्रकाशित सुचनामा हेर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here