स्कृब टाईफसका कारण धादिङमा एक शिक्षकको निधन

धादिङ । मिन्दुका मावि नलाङ सिद्धलेकका शिक्षक एबं
नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका कोषाध्यक्ष समेत रहनु भएका कृष्ण सिलवालको स्कृब टाईफसका कारण निधन भएको छ ।
नेपाल रेड्क्रस सोसाइटी नलाङ शाखाका सभापति समेत रहेका शिक्षक सिलवालको ग्राण्डी अस्पतालमा उपचार आईतबार निधन भएको हो ।
४६ वर्षिय सिलवाललाई धादिङमा ज्वारो नियन्त्रणमा नआएपछि ग्राण्डी अस्पताल काठमाडौं लगिएको थियो, कलेजो र फोक्सोमा खराव भए सँगै जण्डिस देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here