जो जस्ले पिडा दिन्छ सहदै जानुहोस् तिनिहरु सबै एक दिन तपाईंको चरणमा आउनेछन

श्याम गुरुङ, धादिङ । मुर्तिकारको हजारौ लाखौं चोट सहन सक्ने ढुंगा मात्र राम्रो मुर्ती बन्न सक्दछ । त्यही मुर्तिलाई मात्र मन्दिर गुम्बामा राखेर लाखौं करोडौ मानिसहरुले पूजा गर्दछ । त्यस्तै हाम्रो जीवनमा पनि कति पिडा चोट दुखाई भोग्नु पर्दछ । तपाईंलाई जजस्ले पिडा दिन्छ सहदै जानुहोस् तिनिहरु सबै एक दिन तपाईंको चरणमा आउनेछन अनि सबैले आदर गर्नेछन् । अन्तरास्ट्रिय सहनशिल्ता दिवसको सबैलाई शुभकामना ।

श्याम गुरुङ करिब २ दशक लामो समय देखि Direct Selling मा आबद्ध एक सफल उद्यमी हुनुहुन्छ । स्वास्थ्य, समृद्धि र खुशीको अभियान लिएर ब्यक्ति, समाज, रास्ट्र र विश्व नै रुपान्तरणको अभियानको निरन्तर यात्रामा हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here