क्षेणिक लाेभ र लाभ लिएर भाेट हाल्ने जनता खराब नेता उत्पादनका कारखाना हुन

दिपक कोइराला । चुनाबका बेला शर्त राखेर, सिमित स्वार्थ राखेर भाेट हाल्ने अनि भाेट किनेर जितेका नेता संग बिकास , समृद्धि र शुसासनकाे आशा गर्न सकिन्छ र ? आफ्नै खर्चमा बुथ सम्म आएर उम्मेद्वारलाइ सकेसम्मकाे आर्थिक सहयाेग समेत गरेर भाेट दिउं ! अनिमात्र ५ बर्ष हामीले जिताएका नेतालाइ गाली गर्ने र खबरदारी गर्ने ताकत हामीमा रहन्छ । नत्रत चुनाब मान्छे किनबेच, दलाली र ठेकेदारीमा परिणत हुनेभाे !

जहाँ चुनाबमा कराेडाैंकाे खेल हुन्छ र क्षणिक लाेभमा भाेट खस्छ त्यहांकाे राजनीति सधैं भ्रष्ट र गन्धा हुन्छ । क्षेणिक लाेभ र लाभ लिएर भाेट हाल्ने जनता खराब नेता उत्पादनकाे कारखाना हुन् ! त्यसैले मन देखि साेचेर मत दान गराैं ! स्वच्छ, पारदर्शी, जनमैत्री, बिकासप्रेमी र इमान्दार जनप्रतिनीधि चुनेर सच्चा नागरिककाे परिचय दिउं !

दिपक कोइराला
नेपाली कांग्रेस युवा नेता
धादिङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here