धार्मिक मेलाको अवसरमा गंगाजमुनामा कार्तिक १७ गते सार्वजनिक विदा हुने

धादिङ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिकाले आज एक सूचना जारी गर्दै कार्तिक १७ गते सार्वजनिक दिने निर्णय गरेको छ ।
हरिबोधिनी एकादशी ब्रत मेलाको अवसरमा गंगाजमुना झरनामा लाग्ने धार्मिक मेलाको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here