अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ

काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ । मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएको पारिवारिक स्रोतले जनाएको छ ।
दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंहसँग उनको विवाह भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here