डम्बर तामाङ धादिङ क्षेत्र न. २ ‘ख’ को प्रदेश सभा सदस्यमा निर्वाचित

धादिङ, मंसिर – ८ । धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को ख मा सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा रहेका माओवादी केन्द्रका जगत सिंखडालाई राप्रपाका डम्बर तामाङले १३१ मतान्तरले पाराजित भएका छन् ।
राप्रपाका डम्बर तामाङले १४,४६१ मत ल्याई विजयी हुँदा उनको निकटम प्रतिद्वन्दी सिंखडाले १४,३५० मत ल्याएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here