आफ्नो जिन्दगी बदल्नुस्

प्रेरक भनाइ । सफलता तपाईँ भित्रको कुरा हो । यो एक प्रकारको दिमागी स्थिति हो ।
यो तपाईँ भित्रबाट सुरु हुन्छ र बिस्तारै तपाईँको वरिपरि झल्कन थाल्छ । जब तपाईँ राम्रोको लागि आफ्नो सोच बदल्नुहुन्छ तब तपाईँ राम्रो हुनुहुन्छ । ठुला ठुला सपना देख्ने र सुखद भविष्यको कामना गरेर तपाईँ नेतृत्व आफ्नो हातमा लिनुहुन्छ ।
लक्ष्य लेखेर प्राप्त गर्ने योजना बनाएर तपाईँ आफ्नो जिन्दगीको पूरा नियन्त्रण प्राप्त गर्न सक्नुहुन्छ । र अध्ययनबाट सिकेको कुरालाई प्रयोगमा ल्याएर अपराजय बन्न सक्नुहुन्छ ।
 
साभार: ‘सोच बदलौँ, जिन्दगी बदलौँ’ पुस्तकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here