प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल चयन

काठमाडौ । काँग्रेस सांसद पुष्पा भुसाल शुक्रबार उपसभामुखमा चयन भएकी हुन् । 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनमा एमालेबाट उपसभामुखको उम्मेदवार रहेकी विद्या भट्टराईलाई पराजित गर्दै भुसाल निर्वाचित भएकी हुन् । १ सय ४८ मत पाएर भुसाल बहुमतले विजयी भएकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here